२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेस सहमहामन्त्रीमा चर्चित नेता अजयबाबु शिवाकोटीको उम्मेदवारी दर्ता

मंगलवार , आश्विन २०, २०८३

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा केन्द्रीय सदस्य अयजबाबु शिवाकोटीले उम्मेदवारी दर्ता गरेका छन्।

१५ औं महाधिवेशनका लागि आज राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भएको थियो । शिवाकोटीले सहमहामन्त्री खुलातर्फ उम्मेदवारी दिएका हुन्।

उनी १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार