धादिङ २८ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा...
सोमबार, २६ कात्तिक २०८१ काठमाडौँ । नेपाल सरकारले लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनकि गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल वविाद समाधानका २०८०...
२०८१ कार्तिक २४ गते, पोखरा। हमिालयन टुरजिम फोरमको आयाजनामा शनिवार पोखरामा सम्पन्न भएको तेश्रो क्रस कन्ट्री दौड प्रतयिोगतिामा ५० किलोमिटर दौड तर्फ महिला र...
काठमाडौँ, २३ कात्तिक । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले...
२०८१ कार्तिक २२ गते । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले रवि लामिछानेका समर्थकले आफूहरु माथि झुटा आरोप लगाइ सामाजिक सञ्जाल लगायतमा...
२०८१ कार्तिक १० गते, काठमाण्डौ । यस न्यूज मुहान डट कमका अध्यक्ष एवं प्रधान सम्पादक विजयराज अधिकारी प्रेस काउन्सिल नेपालका् सदस्यमा नियुक्त हुनुभएको छ...
बिहीबार, ०८ कात्तिक २०८१, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी...
२०८१ कार्तिक ५ गते, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका...
मङ्गलबार, २९ असोज, काठमाडौँ । राजधानीको पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध...
पोखरा । संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । तत्कालीन आयोजना प्रमुख तथा नागरिक...
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार देखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच...