महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम (फोटोसहित)

0
काठमाडौँ, १२ असार । महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । महर्षि कलेज पवित्रनगरमा अध्ययनरत विद्यार्थीलाई आज ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि...

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

0
कञ्चनपुर, ८ असार । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई...

बेदव्यास स्कूलमा कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

0
काठमाडौँ, ६ असार । बेदव्यास स्कूल सामाखुशीले कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा ल्याई उत्कृष्ट सफलता हासिल गरेको छ । विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार...

विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको भन्दै भच्चेक माविका शिक्षक अनुप अधिकारीलाई सम्मान

0
गोरखा, ६ असार । गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ मा अवस्थित श्री भच्चेक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट सफलता...

विश्व योग प्रतियोगितामा एशिया प्यासिफिक स्कुलका प्रयास र बविनको उत्कृष्ट प्रदर्शनी

0
काठमाडौँ, २८ जेठ । भारतमा सम्पन्न विश्व योग प्रतियोगितामा टोखाको एशिया प्यासिफिक स्कुलका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन् । हालै सम्पन्न योग खेलकुद प्रतियोगितामा सब–जुनियर...

स्रोत केन्द्रस्तरिय अन्तरविद्यालय वतृत्वकलामा नवोदित स्कुलकी स्तुती अर्याल प्रथम

0
काठमाडौँ, २५ जेठ । काठमाडौँ महानगरपालिका वडा नं २६ ले आयोजना गरेको स्रोत केन्द्रस्तरिय अन्तरविद्यालय वतृत्वकला प्रतियोगितामा नवोदित स्कुलकी छात्रा स्तुती अर्याल प्रथम भएकी...

‘भाषा र साहित्यको विकासमा नेपाली शिक्षा परिषद्को महत्वपूर्ण योगदान’

0
काठमाडौँ, २५ जेठ । संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत प्राडा जयराज आचार्यले नेपाली भाषा र साहित्यको उत्थानमा नेपाली शिक्षा परिषद्को महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ...

बजेटमा शिक्षा : शिक्षा क्षेत्रमा बजेट बढ्यो

0
काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको बजेटमा वृद्धि भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ र८४ को...

अनुशासन र नैतिक मूल्य मान्यता अहिलेको आवश्यकता हो : नेता अर्जुननरसिंह केसी

0
काठमाडौँ, ९ जेठ । विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले...

कोडिङ र रोबोटिक्समा नेपालको सान: एसिया प्यासिफिक स्कुललाई इन्डोनेसियामा दुई अन्तर्राष्ट्रिय अवार्ड

0
काठमाडौँ, ५ जेठ । काठमाडौंको टोखा–६, धापासीस्थित एसिया प्यासिफिक स्कुलले अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रतिस्पर्धामा ठूलो सफलता हासिल गरेको छ। इन्डोनेसियाको राजधानी जाकर्तामा आयोजित “कोडभर ७.०”...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Kathmandu Eco Hotel

Latest article

ऊर्जा र जलस्रोतको विकासका लागि तीनै तहको सहकार्य अपरिहार्य : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ, ५ साउन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी...

नेपालको पर्यटन क्षेत्रको विकासमा इमान्दारसाथ लाग्नेछु : वोर्ड सदस्य धमला

0
काठमाडौँ, ५ साउन । नेपाल पर्यटन बोर्डको रिक्त सदस्य पदमा व्यवसायी सहदेव धमला नियुक्त हुनुभएको छ । आफ्नो नियुक्तिपछि आज सामाजिक सञ्चालमार्फत प्रतिक्रिया दिँदै धमलाले...

स्वास्थ्य, शिक्षामा लगाइएको कर हटाउन अर्थमन्त्रीलाई परेको थियो दबाब

0
काठमाडौं, ५ साउन । सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लागू गरेको ३ प्रतिशत समता शुल्क फिर्ता लिने निर्णय गरेको छ । आर्थिक वर्ष...