जनकपुरधाम, १४ भदौ । रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज ९आपस० को स्थापना दिवस समारोहमा वक्ताहरूले...
चितवन, १२ चैत । जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी...
काठमाडौँ, ११ चैत । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ...
दैलेख, ११ चैत । यहाँको सदरमुकाम दैलेख बजारस्थित फूलबारी विद्या मन्दिरमा एसइई परीक्षार्थीलाई लक्षित गरी पाँच दिने योग विज्ञान तथा उत्प्रेरणा शिविर सुरु गरिएको...
गोरखा, ८ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा...
काठमाडौँ, ८ चैत । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रकाशित समयतालिकाअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुने भएको छ । यसपरीक्षामा नियमित, ग्रेडवृद्धि...
काठमाडौं, १३ फागुन । ब्रिजवाटर इण्टरनेशनल कलेज ले ‘फुड फेष्टिबल २०८२’ अन्तर्गत ‘बाइट एण्ड डिलाइट फेष्ट’ नामक एकदिने महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।...
काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारतको हालैको भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयाममा उपलब्धिमूलक छलफल भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको...
बागमती, २८ जेठ । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाँैडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका...
काठमाडौँ, २८ जेठ । एभरेस्ट अस्पताल नयाँबानेश्वरले सेवाग्राही, बिरामी, आफन्त तथा शुभेच्छुकको आवाजलाई अझ प्रभावकारी रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यले “डिजिटल सुझाव पेटिका”...