फागुन १७, २०८१ । पोखरा । हार्ट माइन्ड कन्सल्टेन्सी प्रा.लि.ले आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सव अवसर पारेर शनिवार पोखरामा मन्डला आर्ट सम्बन्धी कार्याशाला गोष्टी सम्पन्न गरेको छ । हार्ट माइन्डको तालिम हल न्यूरोडमा सम्पन्न गोष्ठीमा मनोविमर्शकर्ताहरु, प्रशिक्षार्थी मनोबिमर्शकर्ताहरु, बिद्यार्थीहरु गरी १७ जना सहभागीहरुले उपस्थिति जनाएका थिए । गोष्ठीमा मन्डला आर्टको अवधारण, निर्माण गर्ने प्रकृयाकोवारेमा चर्चा गरिएको थियो । उपस्थित सहभागिहरु बृत्त आकारको मन्डला आर्ट निर्माण गरेका थिए । गोष्ठीको सहजिकरण निरुता बिश्वकर्माले गर्नुभएको थियो ।
Latest article
लोकतान्त्रिकका अध्यक्ष दिपक थापाद्धारा मेघनाथ भुर्तेलको प्यानललाई मतदान गर्न आग्रह
काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा मेघनाथ भुर्तेलको नेतृत्वमा रहेको...
युवा व्यवसायी कुँवरको लगानीमा भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी, भोलि उद्घाटन हुने
भैरहवा, २४ जेठ । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
लन्डनमा चार वर्ष...
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन : मेघनाथ भुर्तेलको नेतृत्वमा लोकतान्त्रिक समूह चुनावी मैदानमा
काठमाडौँ, २३ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा लोकतान्त्रिक समूहले मेघनाथ भुर्तेलको नेतृत्वमा आफ्नो आधिकारिक...



























