Home विविध यातायात व्यवसायी राष्ट्रिय महासङ्घको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति निर्वाचित

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति निर्वाचित

0
8

काठमाडौँ, ३० वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति विजयी हुनुभएको छ ।

महासङ्घको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धीलाई पछि पार्दे एक नम्बर भोट प्राप्त गरी विजयी हुनुभएको हो ।

लामो समयदेखि नेपालको यातायात क्षेत्रमा संलग्न प्रजापति यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । प्रजापति सामाखुशी यातायात कम्पनीको अध्यक्षसमेत हुनुहुन्छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here