Home समाचार यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उपाध्यक्षमा यादवलाल श्रेष्ठ निर्वाचित

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उपाध्यक्षमा यादवलाल श्रेष्ठ निर्वाचित

0
32

काठमाडौँ, ३० वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मालवाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महासङ्घको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धी नविन प्रजापतिलाई पछाडि पार्दे विजयी हुनुभएको हो ।

लामो समयदेखि नेपालको मालवाहक सवारी क्षेत्रमा क्रियाशिल श्रेष्ठ नेपाल ट्रक तथा ट्रिपर व्यवसायी समितिको पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here