Home ब्रेकिङ यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सरोज सिटौला निर्वाचित

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सरोज सिटौला निर्वाचित

0
16

काठमाडौँ, ३० वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद (सरोज) सिटौला निर्वाचित हुनुभएको छ ।

महासङ्घको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धी हरिशरण केसीलाई पराजित गरी सिटौला अध्यक्ष निर्वाचित हुनुभएको हो ।

लामो समयदेखि नेपालको यातायात क्षेत्रमा संलग्न सिटौला महासंघको कोषाध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्ष भइसक्नुभएको छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here