२०८३, आश्विन २७ गते

मंगलवार, आश्विन २७ गते २०८३

संविधानसभा सदस्य डा विजय पौडेलको निधन

सोमवार , आश्विन २६, २०८३

काठमाडौँ, २६ असोज । संविधानसभा  सदस्य डा विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ । 

उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाको बाटोमा निधन भएको हो । 

स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार