२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

नेपाली कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित

शनिवार , आश्विन २४, २०८३

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । छ हजार ५८४ मतका साथ उहाँ विजयी हुनुभएको हो ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार  उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार