आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड

0
काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष...

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

0
काठमाडौँ, ३१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गर्नुभएको...

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

0
काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका...

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सरोज सिटौला निर्वाचित

0
काठमाडौँ, ३० वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद (सरोज) सिटौला निर्वाचित हुनुभएको छ । महासङ्घको पोखरामा सम्पन्न...

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मतदान सुरु

0
पोखरा, ३० वैशाख । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मतदान सुरु भएको छ । महासंघको गत आइतबारदेखि पोखरामा जारी सातौँ...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौलाको उम्मेदवारी दर्ता

0
पोखरा, २८ वैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेवारी दर्ता गर्नुभएको छ । पोखरामा जारी...

तीन दशकदेखि यातायात क्षेत्रमा क्रियाशिल सुनिल कुँवर महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेवार

0
पोखरा, २८ वैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा वरिष्ठ व्यवसायी सुनिल कुँवरले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ...

यातायात महासंघको अध्यक्षमा सरोज सिटौलाको उम्मेदवारी : १३ बुँदे प्रतिवद्धता सार्वजनिक

0
पोखरा, २८ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दिनुभएको छ । पर्यटकीय नगरी पोखरामा वैशाख २७ देखि सुरु भएको...

यातायात क्षेत्रमा एकताको खाँचो छ : महासचिव राई

0
पोखरा, २७ बैशाख । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले यातायात क्षेत्रको विकासमा एकताको खाँचो रहेको बताउनुभएको छ । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था...

यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदै

0
काठमाडौँ, २७ बैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौ महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदैछ । महासंघको महाधिवेशन वैशाख २७,२८ र २९ गतेसम्म पोखरामा हुनेछ...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Kathmandu Eco Hotel

Latest article

ठमेलमा बढे भारतीय पर्यटक

0
काठमाडौँ, २३ असार । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका...

ठमेल पर्यटन विकास परिषदमा राजुमान डङ्गोल समूहको उम्मेदवारी घोषणा

0
काठमाडौँ, २३ असार । ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्मा राजुमान डङ्गोल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । परिषद्को...

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

0
काठमाडौँ, २२ असार । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ । वर्तमान सरकार गठन भएको १००...