काठमाडौँ, १० असार । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी...
चितवन, १० असार . राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ को महाधिवेशनमा सहभागी हुन यहाँ आउनुभएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता हुनुभएको...
काठमाडौँ, ९ असार । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् ।
बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी...
काठमाडौँ, ९ असार । नेपालमा वातावरणमैत्री र आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यका साथ यातायात व्यवसायीको टोली भारत प्रस्थान गरेको छ ।
सार्वजनिक सवारी...
कर्णाली, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ...
काठमाडौँ, ८ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४७औँ स्थापना दिवसको अवसर पारेर काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा सरसफाइ गरिएको छ । ‘हाम्रो बसपार्कः...
काठमाडौँ, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक...
काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेता खरेलको ८० वर्षको...
काठमाडौँ, ७ असार । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने...
चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ ।
चितवनको भरतपुरमा आयोजित पार्टीको...
काठमाडौँ, १० असार । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ...
काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिनुभएको...
काठमाडौँ, १० असार । नेपालको प्रविधि क्षेत्रमा क्रियाशील आरोग्य नेपाल टेक प्रालिले व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘प्रान...