मन्डला आर्ट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

0
7

फागुन १७, २०८१ । पोखरा ।  हार्ट माइन्ड कन्सल्टेन्सी प्रा.लि.ले आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सव अवसर पारेर शनिवार पोखरामा मन्डला आर्ट सम्बन्धी कार्याशाला गोष्टी सम्पन्न गरेको छ । हार्ट माइन्डको तालिम हल न्यूरोडमा सम्पन्न गोष्ठीमा मनोविमर्शकर्ताहरु, प्रशिक्षार्थी मनोबिमर्शकर्ताहरु, बिद्यार्थीहरु गरी १७ जना सहभागीहरुले उपस्थिति जनाएका थिए । गोष्ठीमा मन्डला आर्टको अवधारण, निर्माण गर्ने प्रकृयाकोवारेमा चर्चा गरिएको थियो । उपस्थित सहभागिहरु बृत्त आकारको मन्डला आर्ट निर्माण गरेका थिए । गोष्ठीको सहजिकरण निरुता बिश्वकर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here