Home ब्रेकिङ सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई

0
7

काठमाडौं, ४ बैशाख । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापालाई नै दिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here