Home उर्जा / पूर्वाधार रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याइने

रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याइने

0
108

बिहीवार, २०८१ पुस ४ गते । पोखरा ।

प्रहरी हिरासतमा रहेका रासपाका अध्यक्ष रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याइ कारवाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । एक बिज्ञप्ती सार्वजनिक गदै उक्त कुरा वताईएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here