२०८१ मंसिर १ गते गण्डकी प्रदेश सभा सदस्य विमल गौचनको काठमाडौंमा निधन भए छ । उनलाई शनिबार बिहान पोखरा ल्याइको थियो । शनिबार बिहान प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा मौनधारण गर्नुका साथै प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुखले उनलाई राष्ट्रिय झण्डा ओडाएर अन्तिम बिदाइ गरेका थिए । गौचन प्रदेश सभामा नेपाली कांग्रेसबाट समानुपातिकका निर्वाचित सदस्य हुन् ।
Latest article
यातायात महासंघको उपाध्यक्षमा यादवलाल श्रेष्ठको उम्मेदवारी
पोखरा, २९ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा यादवलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
पर्यटकीय नगरी पोखरामा आइतबारदेखि सुरु भएको महासंघको सातौँ महाधिवेशनमा...
यातायात महासंघको उपमहासचिवमा पुरुषोत्तम सिंखडाको उम्मेवारी, यस्ता छन् प्रतिवद्धता
पोखरा, २९ वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपमहासचिवमा पुरुषोत्तम सिंखडाले उम्मेदवारी दिनुभएको छ ।
लामो समयदेखि नेपालको यातायात...
यातायात महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतिको उम्मेदवारी
पोखरा, २९ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतिले उम्मेदवारी दिनुभएको छ ।
यसअघि सामाखुशी यातायात व्यवसायी संघ र कम्पनीको सफल...
























