पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

0
काठमाडौँ, २९ जेठ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना...

भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री

0
काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारतको हालैको भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयाममा उपलब्धिमूलक छलफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको...

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

0
बागमती, २८ जेठ  ।  काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाँैडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका...

नेपाली ट्रेड युनियन आन्दोलनप्रति अन्तर्राष्ट्रिय ऐक्यवद्धताः निजामति युनियन खारेजीको विश्वव्यापी विरोध

0
काठमाडौँ, २७ जेठ । स्विजरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को ११४ औं सम्मेलनका क्रममा नेपाली ट्रेड युनियन आन्दोलन र श्रमिक अधिकारका पक्षमा...

पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

0
गण्डकी, २७ जेठ । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि...

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

0
काठमाडौँ, २७ जेठ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित...

मन्त्रिपरिषद्‌मा गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता र महावीरलाई आठौँ

0
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्‌मा गुरुङ...

गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधिमन्त्री महावीर पुनले लिए शपथ

0
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा...

गृहमन्त्री सुधन गुरूङ र नवप्रवर्तन मन्त्री महावीर पुन बन्दै

0
काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्। प्रधानमन्त्रीकी...

पर्यटक लोभ्याउने लमजुङको श्रीमञ्ज्याङ लामागाउँ

0
लमजुङ २६ जेठ । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ । परम्परागत रुपमा सजिएका गाउँको...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Kathmandu Eco Hotel

Latest article

ठमेलमा बढे भारतीय पर्यटक

0
काठमाडौँ, २३ असार । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका...

ठमेल पर्यटन विकास परिषदमा राजुमान डङ्गोल समूहको उम्मेदवारी घोषणा

0
काठमाडौँ, २३ असार । ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्मा राजुमान डङ्गोल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । परिषद्को...

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

0
काठमाडौँ, २२ असार । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ । वर्तमान सरकार गठन भएको १००...