ललितपुर, ६ असार । वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन ९भोटो जात्रा० सम्पन्न भएसँगै विधिवत् रूपमा...
काठमाडौँ, ६ असार । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसियशको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित हुनुभएको छ ।
एशोसियशनको १३ औँ वार्षिक साधारणसभा...
चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार...
काठमाडौँ, ६ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह...
काठमाडौँ, ३१ जेठ । आध्यात्मिक क्रान्तिका द्योतक एवम् प्रखर वाचक, वाचनशिरोमणि पण्डित नारायण पोखरेलको ७२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विस २०११...
काठमाडौँ, ३१ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ...
काठमाडौँ, ३१ जे । चीनको चारदिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।
परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा...
काठमाडौँ, ३० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनुभएको छ । नेपाल पर्यटन...
काठमाडौँ, ३० जेठ . नेपालका अनुसन्धानदाताहरूले मुलुकको विकासका लागि हर क्षेत्रको बृहत अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् । नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र...
काठमाडौँ, २९ जेठ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज...
काठमाडौँ, २३ असार । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका...
काठमाडौँ, २३ असार । ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्मा राजुमान डङ्गोल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
परिषद्को...
काठमाडौँ, २२ असार । सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ ।
वर्तमान सरकार गठन भएको १००...