२०८१ भदौ २९ गते । पोखरामा आज गैरआख्यान पुस्तक ‘आनन्द संहिता’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । न्यान्डम रिर्डस सोसाइटीले आयोजना गरेको ऊक्त कार्यत्रममा सो पुस्तक माथि चर्चा गरिएको हो । सोसाइटीका अध्यक्ष रुपन्द्रि प्रभावी जोशीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा दपिक पराजुलीले आनन्द संहिता सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । मनमा शान्ती र आनन्द प्राप्तीका लागि आफ्नो अनुभूति र जीवन प्रतिको दृष्टिकोणलाई पुस्तकमा उतारेको पराजुलीको कथन थियो । उक्त पुस्तक पत्रकार एवं लेखक घनश्यास खड्काले लेख्नु भएको हो । कार्यक्रममा पोखरा मानगरपालकिाका नगर प्रमुख धनराज आर्चाय, साहित्यकार, पत्रकारहरुको उपस्थति थियो । पाठकहरुले सोधेको प्रश्नको जवाफ सहित मनमा आनन्द ल्याउने मनोबैज्ञानिक पक्षको चर्चा लेखक खड्काले गरेका थिए ।
Latest article
मनमैजुको शुभकामना स्कूलको एसईई नतिजा उत्कृष्ट : तीन विद्यार्थीद्वारा ४.० जीपीए
काठमाडौँ, १ जेठ । काठमाडौंको तारकेश्वर-९, मनमैजुस्थित शुभकामना ईङ्गलिस बोर्डिङ स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ।...
एशिया प्यासिफिक स्कुलको एसईईमा उत्कृष्ट नतिजा, विद्यालयद्वारा विद्यार्थीलाई बधाई
काठमाडौं, १ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसई) को परिक्षामा एशिया प्यासिफिक स्कुलले उत्कृष्ट सफलता हासिल गरेका छन्।
विद्यालयले सधैं झैं यस वर्ष पनि गुणस्तरीय...
प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ : उर्जामन्त्री श्रेष्ठ
काठमाडौँ, १ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले आज...


























