म्याग्दी, असोज १७ । दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ। च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्। गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए।
Latest article
महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम (फोटोसहित)
काठमाडौँ, १२ असार । महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । महर्षि कलेज पवित्रनगरमा अध्ययनरत विद्यार्थीलाई आज ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि...
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको...
यातायात व्यवसायी महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
काठमाडौँ, ११ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महाङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
सङ्गठनको ४७ औँ स्थापना दिवसको...






















