पोखरावाट स्वास्थ्य मन्त्रीले गरे एचपिभी खोपको सुरुवात

0
5

२०८१ माघ २३ गतेपोखरा । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान पोखरामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  एचपिभी खोपको सुरुवात गरेका छन् । पोखरा महानगरपालिका वडा नं १२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा बुधबार मन्त्री पौडेलको उपस्थितिमा खोप कार्यक्रम सुरु सुरुवात गरेका हुन । विद्यालय तहका कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here