Google search engine

सम्पादक द्वारा सिफारिस

पोखरा विमानस्थलमा भ्रष्टाचार

पोखरा—छेन्दु उडान सुरु

चर्चित

हाम्रो बारेमा

न्यूज मुहान सत्यतथ्य सूचनाका माध्यमबाट आम जनमानसलाई सुसूचित गर्दै लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यले स्थापना भएको अनलाइन खबर पत्रिका हो । समाज, मुलुक र विश्वभरका सूचनाको मुहानका रूपमा न्यूज मुहानले समाचारका साथै विचार र विश्लेषणका माध्यमबाट आम जनमानसलाई विविध जानकारी प्रस्तुत गर्नेछ । मुहान सफा भएमात्र पानी स्वच्छ हुन्छ भन्ने मान्यतामा आधारित रहेर विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज बुलन्द गर्दै स्वतन्त्र एवं निष्पक्ष पत्रकारिताको अभ्यासमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ न्यूज मुहान यहाँहरूसमक्ष उपस्थित छ । देश र विदेशमा रहेका नेपालीजन र शुभचिन्तकलाई विभिन्न घटनाको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनु न्यूज मुहानको प्रमुख लक्ष्य हो । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतालाई शिरोधार्य गर्दै स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै अघि बढ्ने प्रण गर्दर्छौँ ।

email: contact@yoursite.com

अध्यक्ष तथा प्रधान सम्पादक
विजयराज अधिकारी

All Rights Reserved NewsMuhan.com