२०८३, श्रावण २९ गते

शुक्रवार, श्रावण २९ गते २०८३

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको शपथ ग्रहण, सम्मान, पदस्थापना तथा प्रशिक्षण कार्यक्रम (तस्बिरसहित)

सोमवार , श्रावण १८, २०८३


काठमाडौँ, १८ साउन । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको शपथ ग्रहण, सम्मान, पदस्थापना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

2.jpg

महासंघ वागमती प्रदेशको गत वैशाखमा पोखरामा सम्पन्न निर्वाचनबाट आएको नयाँ नेतृत्वको सपथ ग्रहण, सम्मान र पदस्थापन कार्यक्रम आज सम्पन्न भएको हो । उक्त महाधिवेशनले सुवन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । 

3.jpg
undefined

नवनिर्वाचित अध्यक्ष गिरीको अध्यक्षतामा आज भएको कार्यक्रममा महासंघका अध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला, प्रमुख सल्लाहकार विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, महासचिव डेकनाथ गौतम, उपमहासचिव पुरुषोत्तम सिंखडा, देवीन श्रेष्ठ, सचिव अर्जुन गौतम, कोषाध्यक्ष राजेन्द्र आचार्यलगायत पदाधिकारी एवम् सदस्यको सहभागीता रहेको थियो । 

4.jpg
undefined
8.jpg
undefined
5.jpg
undefined
7.jpg
undefined

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार