२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश

शुक्रवार , जेठ ८, २०८३

काठमाडौँ, ८ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ ।

न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो ।

जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियोे ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार