२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल मेडिकल व्यवसायी संघको उपाध्यक्षमा लमजुङका पौडेल

मंगलवार , बैशाख १५, २०८३

काठमाडौँ, १५ बैशाख । नेपाल मेडिकल व्यवसायी संघको उपाध्यक्षमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताका नवराज पौडेल मनोनयन हुनुभएको छ ।

संघका अध्यक्ष तारानाथ अर्यालले संघको विधानको परिच्छेद ४, दफा १३ को अधिनमा रहि तपांईलाई यस संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा मनोनयन गर्नुभएको हो ।

नवनियुक्त उपाध्यक्ष पौडेलले संघको विधि विधान (दफा १४ र १७) को मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाई व्यवसाय र व्यवसायी प्रति जिम्मेवारी बहन गर्नुहुने विश्वास संघले लिएको छ ।

पौडेलको मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिदै संघले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार