२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

आज प्रतिनिधिसभाको बैठक बस्दै

मंगलवार , चैत्र २४, २०८२

काठमाडौँ, २४ चैत । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार