२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

नवनिर्वाचित सांसदलाई शपथ खुवाइयो

बिहिवार , चैत्र १२, २०८२

काठमाडौँ, १२ चैत । नवनिर्वाचित सांसदलाई आज शपथ खुवाइएको छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ खुवाइएको हो ।

सिंहदरबारस्थित संघीय संसद भवनमा शपथ खुवाइएको हो । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाउनुभएको थियोे ।

केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार