२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

खोटाङमा हेलिकप्टर दुर्घटना

बुधवार , चैत्र ४, २०८२

काठमाडौं, ४ चैत । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनामा परेको बताइन् ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार