२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

दार्चुलाको सितौला आसपास केन्द्रविन्दू भएर चार रेक्टरस्केलको भूकम्प

मंगलवार , चैत्र ३, २०८२


काठमाडौँ, ३ चैत । दार्चुला जिल्लाको सितौला आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको सितौला आसपास केन्द्रविन्दू भएर आज विहान १० बजेर १२ चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत फागुन २२ गते बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रविन्दू भएर तीन दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार