२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

गोरखा-२ का कांग्रेस उमेदवार प्रकाशचन्द्र दवाडीले गरे मतदान

बिहिवार , फाल्गुण २१, २०८२

गोरखा, २१ फागुन । नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ का उमेदवार प्रकाशचन्द्र दवाडीले मतदान गर्नुभएको छ ।

उमेदवार दवाडीले आज अजिरकोट गाउँपालिका वडा नं ४ झ्यांवास्थित हिमालयन मावि केन्द्रबाट मतदान गर्नुभएको हो ।

यसअघि प्रदेश सांसद दवाडी गोरखामा लोकपि्रय हुनुहुन्छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार