काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपा का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’...
चन्द्रपुर ९रौतहट०, १९ जेठः रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटर जडान गरिएको...
चितवन, १९ जेठः गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् ।
जिल्ला प्रहरी...
काठमाडौं, १९ जेठ। सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य...
काठमाडौँ, १९ जेठ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नबिनलगायत उच्च...
काठमाडौं, १९ जेठ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।
उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिए...
काठमाडौँ, १८ जेठ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिनुभएको...
झापा, १८ जेठः मेचीनगर नगरपालिका(१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ ।
सामान्य...
काठमाडौँ, १७ जेठ । मुलुकको सङ्घीय राजधानी काठमाडौँदेखि पूर्व क्षेत्रमा सञ्चालन हुने पूर्व यातायात व्यवस्थापन प्रालिको अध्यक्षमा सुनिल कुँवर निर्वाचित हुनुभएको छ ।
प्रालिको आज...
काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको...
काठमाडौँ, ११ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महाङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
सङ्गठनको ४७ औँ स्थापना दिवसको...
काठमाडौँ, ११ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा...