संसदमा उठेका प्रश्नको सरकारले तत्काल जवाफ दिनुपर्छ : सांसद पराजुली

0
काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले संसद्मा उठेका प्रश्नहरूले सरकारले समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘सार्वभौम सांसद ज्यूहरूले जनताको...

मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

0
काठमाडौँ, २३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित...

युवा ज्योतिषी शिवलाल पौडेल भारतमा पराशर अवार्डबाट सम्मानित

0
भारत, २२ चैत । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र...

सभामुखले अर्यालद्धारा पदभार ग्रहण

0
काठमाडौँ, २२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको...

अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

0
काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई...

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

0
काठमाडौँ, २२ चैत । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा...

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने, यस्तो छ कार्यसूची

0
काठमाडौँ, २२ चैत । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने...

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

0
काठमाडौं, २१ चैत । राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ...

अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन सरकार लागेको छ : परराष्ट्रमन्त्री खनाल

0
काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन लागेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले...

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

0
काठमाडौँ, २० चैत । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Kathmandu Eco Hotel

Latest article

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सल्लाहकारमा सुरेश हमाल मनोनित

0
काठमाडौँ, १३ असार । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सल्लाहकारमा चर्चित युवा व्यवसायी सुरेश हमाल मनोनित हुनुभएको छ । महासङ्घको...

महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम (फोटोसहित)

0
काठमाडौँ, १२ असार । महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । महर्षि कलेज पवित्रनगरमा अध्ययनरत विद्यार्थीलाई आज ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि...

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

0
काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको...