काठमाडौँ, १८ जेठः अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनुभएको छ...
काठमाडौँ, १५ जेठ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ ।
आगामी आर्थिक...
गत आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा ९.४९ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारी वाणिज्य...
काठमाडौँ, १३ जेठ । नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) अहिले नीतिगत जटिलताका कारण सङ्कटमा...
काठमाडौँ, ११ जेठ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८ अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७...
काठमाडौँ, २३ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताउनुभएको छ ।
उहाँले आज...
काठमाडौँ, २२ वैशाख । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ ।
अर्थ मन्त्रालय...
काठमाडौँ, १७ वैशाख । नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड दिइएको छ । एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले आज यहाँ...
काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारतको हालैको भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयाममा उपलब्धिमूलक छलफल भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको...
बागमती, २८ जेठ । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाँैडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका...
काठमाडौँ, २८ जेठ । एभरेस्ट अस्पताल नयाँबानेश्वरले सेवाग्राही, बिरामी, आफन्त तथा शुभेच्छुकको आवाजलाई अझ प्रभावकारी रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यले “डिजिटल सुझाव पेटिका”...