काठमाडौं, भदौ १३ .राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, टिआरसी २०८१ प्रमाणीकरण गरेका छन्। उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय सभामुख देवराज घिमिरेले बुधबार पठाएका थिए।
Latest article
महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम (फोटोसहित)
काठमाडौँ, १२ असार । महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । महर्षि कलेज पवित्रनगरमा अध्ययनरत विद्यार्थीलाई आज ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि...
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको...
यातायात व्यवसायी महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
काठमाडौँ, ११ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महाङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
सङ्गठनको ४७ औँ स्थापना दिवसको...





















