पोखरा, भदौ ११ । गण्डकी प्रदेशमा नेकपा (एमाले) ले ४ वटा मन्त्रालय पाउने भएको छ । एमालेले मन्त्रालय संख्या ९ मात्रै कायम गर्न र ४ मन्त्रालय माग गरेको हो । उक्त प्रस्ताव सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । योसँगै अब गण्डकीमा मन्त्रालय संख्या ७ बाट बढेर ९ पुगे सँगै कांग्रेस ५ र एमालेले ४ मन्त्रालय पाउने पक्का भएको छ । कांग्रेसले मन्त्रालय संख्या १० बनाउने र एमालेलाई ४ वटा लिन प्रस्ताव गरेको थियो । कुन मन्त्रालय कसले लिने, भनेर छलफल भइरहेको छ । मन्त्रालय भागवन्डामा सहमति भए पछि सम्भवत १८ गतेसम्म मन्त्रिपरिषद् पूर्ण हुने श्रोतले वताएको छ ।
Latest article
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
काठमाडौँ, २६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले...
नेप्से सूचकमा दोहोरो अंक गिरावट निरन्तर, पौने ११ अर्बको कारोबार
काठमाडौं, २६ माघ । नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०।२४ अंक घटेको नेप्से सोमबार...
पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषीः सभापति थापा
काठमाडौँ, २६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको...






















