हेलिकप्टर दुर्घटना : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

0
18

काठमाडौं, २३ साउन। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here