Home ब्रेकिङ रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने, विभिन्न एजेण्डामा छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने, विभिन्न एजेण्डामा छलफल हुने

0
25

काठमाडौँ, ७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समिति बैठक आह्वान भएको छ ।

पार्टीका केन्द्रीय सदस्य मधुसुदन ढकालले बैठकमा संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने बताए ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनको विषय पनि प्रमुख एजेन्डाका रहेको रास्वपाले जनाएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिने र पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिइने तयारी छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here