काठमाडौं, असोज १४ । बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शनिबारसम्म परेको वर्षाले आएको बाढी पहिरोमा परेर २ सय ५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ। प्रहरीको तथ्यांकअनुसार उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेसमा ५, काठमाडौं उपत्यका बाहेक बागमतीमा १ सय २५, लुम्बिनीमा २ जनाले विपद्मा ज्यान गुमाएका हुन्। त्यस्तै, १३० जना घाइते भएका छन्।
Latest article
ग्राण्डीले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, १५ हजार ९९९ मै जोडीको उपचार
काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रणय दिवस ९भ्यालेन्टाइन डे० का अवसरमा ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको...
गोरखाका कांग्रेस उम्मेदवारद्वयसँग काठमाडौँमा छलफल हुँदै, सभापति थापाले सम्बोधन गर्ने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारसँग काठमाडौँमा...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ
काठमाडौँ, २६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले...























