Home उर्जा / पूर्वाधार अमेरिकामा टिकटक बन्द

अमेरिकामा टिकटक बन्द

0
204

आइतबार, ०६ माघ २०८१ । शनिबार साँझ देखि अमेरिकामा चिनियाँ स्वामित्वमा रहेको छोटो भिडियो एप टिकटक बन्द गराइएको छ । अब यो एप स्टोर वा गुगलको प्ले स्टोर मा समेत उपलब्ध छैन। अमेरिकी कांग्रेसले अप्रिल महिनामा एउटा कानून पारित गर्दै टिकटकको अभिभावक कम्पनी बाइटडान्सलाई टिकटकलाई गैर चिनियाँ स्वामित्वमा बेच्न वा पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो। बाइटडान्सले एप बन्द गर्ने निर्णय गरेको छ।
टिकटकले भन्यो, “स्वामित्व हस्तान्तरण सम्भव छैन र व्यापारिक हिसाबले, प्राविधिक हिसाबले, र कानूनी हिसाबले पनि कम्पनीले अन्तिम समयसम्म यही अडान लियो।”

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here