२०८३, श्रावण ३१ गते

आइतवार, श्रावण ३१ गते २०८३

सभापति देउवा दुई महामन्त्रीसँग छलफलमा

बुधवार , पौष ३०, २०८२

काठमाडौं, ३० पुस। नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेटवार्ता गरिरहेका छन् ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले अहिले बिहान भेटवार्ता गरेका हुन् ।
यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

देउवा निकट एक नेताका अनुसार छलफलका लागि सभापति देउवाले दुई महामन्त्रीलाई बोलाएका हुन् ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार