२०८३, आश्विन १७ गते

शनिवार, आश्विन १७ गते २०८३

रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहिवार , कार्तिक ८, २०८१

बिहीबार, ०८ कात्तिक २०८१, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डीएसपी) वसन्त शर्माले रातोपाटीलाई बताए । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार