२०८३, आश्विन १७ गते

शनिवार, आश्विन १७ गते २०८३

पोखराको पुरानो एयरपोर्टमा आपतकालिन गोदामघर

बिहिवार , आश्विन १०, २०८१

पोखरा । बिश्व खाध्य कार्यक्रमले पोखराको पुरानो विमानस्थलमा आपतकालिन गोदामघर निर्माण गरेको छ । करिव ५ महिना लगाएर उक्त गोदामघर तयार पारिएको हो । उक्त गोदामघरको उद्घाटन गृह मन्त्री रमेश लेखकले भर्चुअलरुपमा उद्घाटन गरेँ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार