गोरखा, ६ माघ । गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट युवा नेता प्रकाशचन्द्र दवाडीले उमेदवार मनोनयन दर्ता गर्नुभएको छ ।
गोरखाको विकास निर्माणमा...
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ४९ क्षेत्रका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ ।
महामन्त्री प्रदीप पौडेल निकट स्रोतले दिएको जानकारी अनुसार ती...
काठमाडौं २ माघ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट...
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले परिस्थिति बनाएर मात्रै आफूहरू पार्टी मुख्यालय सानेपा जाने बताएका छन्।
निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि सञ्चारकर्मीहरूसँग...
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।
मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने...
काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।
कांग्रेस विशेष...
काठमाडौँ २७ पुसः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह ९केस्राकेस्रा० केलाएर छलफल गरिने बताउनुभएको छ ।
कांग्रेस विशेष...
काठमाडौँ, ९ असार । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् ।
बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी...
काठमाडौँ, ९ असार । नेपालमा वातावरणमैत्री र आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यका साथ यातायात व्यवसायीको टोली भारत प्रस्थान गरेको छ ।
सार्वजनिक सवारी...
कर्णाली, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ...