चुनाव लड्न महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

0
28

काठमाडौं २ माघ, । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने ।

उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here