Home ब्रेकिङ गोरखा-२ मा कृयापुत्रीले गरे मतदान

गोरखा-२ मा कृयापुत्रीले गरे मतदान

0
35

गोरखा, २१ फागुन । गोरखामा कृयापुत्रीले मतदान गरेका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ताकुका रामजी अम्गाईंले आज मतदान गर्नुभएको हो ।

अम्गाईं नेपाली कांग्रेस निकट मानिन्छन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here