लाल आयोगको प्रतिवेदन सार्वजनिक

0
14

सोमबार, २६ कात्तिक २०८१ काठमाडौँ । नेपाल सरकारले लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनकि गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल वविाद समाधानका २०८० पुस २४ गते गरिीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको थिएन् । थप जानकारीका लागि उर्जा मन्त्रालयको पेजमा हेर्न सकिन्छ ।

https://www.moewri.gov.np/pages/reports?lan=np&id=510

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here