पोखराको पुरानो एयरपोर्टमा आपतकालिन गोदामघर

0
48

पोखरा । बिश्व खाध्य कार्यक्रमले पोखराको पुरानो विमानस्थलमा आपतकालिन गोदामघर निर्माण गरेको छ । करिव ५ महिना लगाएर उक्त गोदामघर तयार पारिएको हो । उक्त गोदामघरको उद्घाटन गृह मन्त्री रमेश लेखकले भर्चुअलरुपमा उद्घाटन गरेँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here