काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा अर्घाखाँची पाणिनी ०६ धातिवाङ्ग निवासी शिवलाल पौडेल मनोनीत भएका छन् । मिति २०८१।०३।२५ गते बसेको सचिवालय...
काठमाडौँ, २५ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
परिषद्को असार ३१ गते हुन लागेको अधिवेशनका लागि शर्मा...
बागलुङ २५ असार । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले...
काठमाडौँ, २३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।
चाँदीका अवैध गरगहना...
लमजुङ, २३ असार । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ । घिमिरेलाई यतिबेला पितृशोक परेको छ ।
घिमिरेले जनताको सेवामा...
काठमाडौँ, २३ असार . राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले कमलादीस्थित...
काठमाडौँ, २३ असार । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।
बैठकको...
काठमाडौँ, २२ असारः नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी९एमाले०बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय...
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन...
काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ...
काठमाडौँ, १७ वैशाख। उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ ।
स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर...
काठमाडौँ, १७ बैशाख । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सहकार्यमा टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वर्षायामको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेँगु...