Google search engine
Home Blog

कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

0
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। अख्तियारले बिहीबार ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रकरणमा पूर्वसञ्चार मन्त्री बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र...

पोखरा विमानस्थलमा भ्रष्टाचार

0
पोखरा ।  संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन उपसमितिले सिफारिस गरेको छ । पोखरा विमानस्थल निर्माणका विषयमा लेखा समिति सदस्य राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले छानबिन...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

0
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  मंगलबार देखि  दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच महिनासम्म दैनिक १० घण्टा बन्द गरेर भौतिक संरचना निर्माणका कामहरू गरिएको थियो। विमानस्थल बिहान ६ बजे देखि राति १२ बजेसम्म खुला रहने जानकारी विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दिए। उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क...

पोखरा—छेन्दु उडान सुरु

0
२०८१ चैत ४ गते । पोखरा । सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ। एयरबस—३९१ विमानमार्फत १२८ जना चिनियाँ पर्यटक पोखरा आइपुगेका छन्, भने फर्किने क्रममा पोखराबाट १२६ जना यात्रु छेन्दु गएका छन्। पोखराका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायी टोली चीन भ्रमणमा गएका छन् । सिचुवान एयरलाइन्सले हप्तामा एकपटक चार्टर्ड उडान गर्नेछ भने १० हप्तापछि व्यवसाय हेरी नियमित सेवा...

मन्डला आर्ट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

0
फागुन १७, २०८१ । पोखरा ।  हार्ट माइन्ड कन्सल्टेन्सी प्रा.लि.ले आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सव अवसर पारेर शनिवार पोखरामा मन्डला आर्ट सम्बन्धी कार्याशाला गोष्टी सम्पन्न गरेको छ । हार्ट माइन्डको तालिम हल न्यूरोडमा सम्पन्न गोष्ठीमा मनोविमर्शकर्ताहरु, प्रशिक्षार्थी मनोबिमर्शकर्ताहरु, बिद्यार्थीहरु गरी १७ जना सहभागीहरुले उपस्थिति जनाएका थिए । गोष्ठीमा मन्डला आर्टको अवधारण, निर्माण गर्ने प्रकृयाकोवारेमा चर्चा गरिएको थियो । उपस्थित सहभागिहरु...

प्रणय दिवसको मान्यता र नेपाली परिवेशमा यसको आत्मवृतान्त

0
– हरि ओम अर्याल  प्रणय दिवस (Valentine's Day)  प्रणय दिवस प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेमको विशेष दिन हो। यो दिन प्रेमी-प्रेमिकाहरू, पति-पत्नी तथा प्रियजनहरूबीच माया, स्नेह र समर्पण व्यक्त गर्नका लागि मनाइन्छ। यस दिवसको उत्पत्ति सन्त भ्यालेन्टाइन नामक पादरीसँग जोडिएको मानिन्छ। भनिन्छ, तृतीय शताब्दीमा रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकहरूलाई विवाह गर्न निषेध गरेका थिए, तर सन्त भ्यालेन्टाइनले गोप्य रूपमा...

पोखरामा आहा रारा गोल्ड कप सुरु

0
२०८१ माघ २४ गते । मंगलबारदेखि पोखरा रंगशालामा आहा रारा गोल्डकप सुरु भएको छ । २४ औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक साहारालाई क्लबलाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ ।

पोखरावाट स्वास्थ्य मन्त्रीले गरे एचपिभी खोपको सुरुवात

0
२०८१ माघ २३ गतेपोखरा । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान पोखरामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  एचपिभी खोपको सुरुवात गरेका छन् । पोखरा महानगरपालिका वडा नं १२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा बुधबार मन्त्री पौडेलको उपस्थितिमा खोप कार्यक्रम सुरु सुरुवात गरेका हुन । विद्यालय तहका कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि...

समीक्षा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक (भिडियोसहित)

0
काठमाडौं, २ माघ । समीक्षा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक भएको छ । सो गीतमा शब्द निरज जंग गहतराजको रहेको छ । त्यस्तै, गीतमा दिपक शर्मा संगीत गरेका छन् । ‘सारा इन्टरटेन्मेन्ट अफिसियल’ नामक युट्यूवबाट सो गीत सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=seZ1a8MtfXA

पातले छाँगो महानगरले लियो

0
माघ १४, २०८१ । पोखराको पर्यटकीय गन्तव्य मानिने पातले छाँगो (डेभिज फल) लाई आइतवार देखि महानगरपालिकालेनै लिएको छ । आइतवार पोखरा महानगरपालिकामा बसेको एक बैठकले पातले छाँगोको सर्वाधिकार महानगरले लिनुपर्ने गरी निर्णय गरेको हो । लामो समयदेखि छोरेपाटन माविले भोगचलन गर्दै आएको डेभिज फल पोखरा महानगरले ४० वर्षका लागि सार्वजनिक निजी साझेदारी अन्तर्गत ठेक्का दिएको थियो । उक्त कार्यको...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Google search engine

Latest article

कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

0
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध...

पोखरा विमानस्थलमा भ्रष्टाचार

0
पोखरा ।  संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । तत्कालीन आयोजना प्रमुख तथा नागरिक...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

0
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  मंगलबार देखि  दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच...