२०८१ असोज २२ गते, पोखरा । हिमालयन पर्यटकीय फोरमले विभिन्न संघ, संस्थाहरुको सहकार्य र समन्यवमा नोभेम्बर ९ मा पोखरामा तेश्रो अन्तरदेशिय दौड प्रतियोगिता संचालन गर्न लागेको छ । पोखरामा आज आयोजित एक पक्रकार सम्मेलनमा कार्यत्रमको तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिता चिन र नेपालका खेलाडीहरु वीच हुनेछ । पोखराको पर्यटन प्रवर्धन गर्न, पोखराको अन्तराष्ट्रिय विमान स्थलको संचालनमा थप टेवा...